एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् […]

सम्बन्धित सामग्री

सरकारले एमसीसी पास गर्दा अनौठो तमासा देखायो : नेकपा एमाले

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग निकाय एमसीसीको अनुदान रकम स्वीकार गर्ने प्रस्ताव संसदबाट पास गर्दा सत्ता गठबन्धनका नेताहरुले तमासा देखाएको आरोप लगाएको छ । अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले) का तीन जना पूर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै आज (आइतबार) एमसीसीमा सरकारले तमासा देखाएको बताएका हुन् । सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित […]

एमाले एमसीसी पास गर्ने अवस्थामा छैन : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्म

एमसीसी पास गर्न र स्थानीय निर्वाचन सार्न महाअभियोगको षड्यन्त्र: एमाले

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी पास गर्ने, अदालतलाई अस्थिर बनाउने र स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रका साथ सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। बैठकमा भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुले प्रधानन्यायाधीश जबरालाई बोकेर हिँड्न […]

‘यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन’

खोटाङ– नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन्। नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन्। भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू […]

यथास्थितिमा एमसीसी पास हुँदैन : एमाले

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन […]

यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि सर्तमा यथास्थितिमा...

नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । गठबन्धन तोडे संसद् चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार […]

नेकपा(एमाले)को सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता […]

प्रधानमन्त्री ओलीको समर्थनमा युवा संघको मार्च पास (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले ओली निकट युवा संघले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मार्च पास गरेको छ। युवा संघले आइतबार काठमाडौँको नयाँ बानेश्वरदेखि माइतिघर मण्डलासम्म मार्च पास गरेको हो। आज नेकपा एमाले ओली निकट अन्य संगठनले पनि विपक्षी गठबन्धनको विरोध र सरकारको समर्थनमा प्रदर्शन गरेका थिए। संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले […]