डिल्लीराम मिश्र ‘कलमजीवी’ जहाँ जब मर्यादा पालन हुन्छ, त्यहाँ कानुन चाहिँदैन वा आवश्यकता पर्दैन, जब मर्यादा पालन हुँदैन तब कानुन लागू हुँदैन, अझ भनौँ कानुनको हदैसम्म उपहास हुन्छ । नेपालको आजसम्मको इतिहासमा मर्यादाको पतन अहिलेजति कहिल्यै पनि भएको थिएन । नेपाली समाजको राज्यसत्तामा अहिलेजति बेथिति, भ्रष्टाचार, दलालीतन्त्र, कमिसनखोर, राजनीतिक अपराधीककरण र अनुशासनहीनता कहिल्यै पनि भएको […]