नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता

नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ । काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा  हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र  विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र  अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि  पा

सम्बन्धित सामग्री

अपडेट: समानुपातिकतर्फ एमालेको २० लाख मत कट्यो, घन्टी चौथोमा (सूचीसहित)

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो ३:३० बजेसम्मको विवरण अनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत पाएको छ ।त्यस्तै दोस्रो स्थानमा १९ लाख ४३ हजार ४  सय २९ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ७० हजार ५ सय ९ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५ हजार १  सय ४३ मत आएको छ । हेर्नुस् दिउँसो ३:३०  बजेको अपडेट अनुसार कसको मत कति ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)२०११८८० नेपाली काँग्रेस१९४३४२९ एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)८७०५०९ राष्ट्रिय स्वतन्त्र पार्टी८३५१४३ राष्ट्रिय प्रजातन्त्र पार्टी४४३०५० जनता समाजवादी पार्टी, नेपाल२३९९७२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)१८६४४५ नागरिक उन्मुक्ति पार्टी१७३१७४ जनमत पार्टी१६५५८७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल१०१०४६ नेपाल मजदुर किसान पार्टी६३९८२ हाम्रो नेपाली पार्टी४३५७९ राष्ट्रिय जनमोर्चा४०१८४ मंगोल नेशनल अर्गनाइजेशन३८३१९ नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)२१७४६ नेपाल संघीय समाजवादी पार्टी२११८१ राष्ट्रिय जनमुक्ति पार्टी१६१८३ जनता प्रगतिशिल पार्टी, नेपाल११८६४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च११५३९ एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )९६३८ नेपाली काँग्रेस (बी.पी.)८९८७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल७८८२ नेपाली जनता दल६४८० नेपालका लागि नेपाली पार्टी६३३८ नेपाल जनता पार्टी५७०० बहुजन एकता पार्टी नेपाल५६९६ नेपाल लोकतान्त्रिक पार्टी५४४३ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)५१३६ नेपाल कम्युनिष्ट पार्टी४९३९ आमूल परिवर्तन मसिहा पार्टी नेपाल४८१३ मितेरी पार्टी नेपाल४३११ जनजागरण पार्टी नेपाल४२१३ एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )४१०४ जनसमाजवादी पार्टी, नेपाल४०९७ बहुजन शक्ति पार्टी३३३३ विवेकशील साझा पार्टी२९१३ एकीकृत शक्ति नेपाल२६४८ पिछडावर्ग निषाद दलित जनजाति पार्टी२४४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)२४४४ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल२३३३ मौलिक जरोकिलो पार्टी२३२२ तराई मधेश लोकतान्त्रिक पार्टी२२६० नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी२०६७ नेपाल समावेशी पार्टी१८७९ नेपाल कम्युनिष्ट पार्टी परिवर्तन१३९७ राष्ट्रिय नागरिक पार्टी१३८० नेश्‍नलिष्ट पिपल्स पार्टी ११४०

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण

काठमाडौँ। नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच पाटी एकिकरण भएको छ। मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो। काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन्।

सबै मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको जानकारी गराएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छन् ।

पोखरिया नपाको प्रमुखमा जनता दल र उपप्रमुखमा फोरम नेपाल विजयी

पर्सा । पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दल र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका

९४ स्थानको मतपरिणाम आउँदा कांग्रेस ३१, फोरम र माओवादी १६/१६ स्थानमा विजयी

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ९४ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। जसअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका ३१, संघीय समाजवादी फोरम नेपाल १६, नेकपा (माओवादी केन्द्र) १६, राष्ट्रिय जनता पार्टी नेपालका १४, नेकपा (एमाले) का ९, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल…