यत्तिका भीड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा–पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर नयाँपन बोकेको छ ? जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्ने कि जनताकै सेवा गरेर जनमतलाई […]