ओलीविरुद्ध नेपाली जनता एकजुट हुनुपर्छः बाबुराम

जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् । जसपाद्वारा आज विराटनगरमा आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने दायित्व सबैको भएको बताए । ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कित्तामा आफूलाई उभ्याएको भन्दै उनीविरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्ने उनको भनाइ थियो । उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सु...

सम्बन्धित सामग्री

महिन्द्र रायको आरोपः बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिनुभयो (भिडिओसहित)

काठमाडौं, ४ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले धोका दिएको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले डा. भट्टराईलाई धोका दिएको नभएर उनले चाहीँ नेपाली जनता र नेसपालाई धोका दिएको आरोप लगाएका हुन् । ‘बाबुरामले […]