काठमाडाैँ- नेपाली जनता दलले आगामी संघीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ। उक्त दलले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति उपयुक्त विकल्प भएको उल्लेख गरेको छ। जनता दलले लैंगिक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक […]