विराटनगरका सबैभन्दा ठूलो हुन्डी कारोबारी अनुप सेठिया पक्राउ, ७५ लाख रुपैयाँ नगद पनि बरामद :: BIZMANDU.COM

विराटनगर।विराटनगरमा हुन्डीको सबैभन्दा ठूलो कारोबारी मानिने अनुप सेठिया र उनका भतिजा ललितलार्इ प्रहरीले पक्राउ गरेको छ।   मोरङ प्रहरीले

सम्बन्धित सामग्री

२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा भेटिएका नेपाल टेलिकम र एनसेल का रिचार्ज कार्ड बरामद गरिएको हो । सुरक्षा वेश कुसुमले बरामद गरेका रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । […]

कञ्चनपुरमा झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद

काठमाडौँ- कञ्चनपुर प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ । आइतबार विशेष सूचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । सलाई, अस्तर कपडा, नरिवलको धुलो र प्लाष्टिक झिल्ली गरी करिब एक लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ट्र्याक्टरसहित ४० लाख रुपैयाँ बराबरको सामग्री बरामद

मोरङ – अवैध रुपमा भारततर्फबाट विराटनगर भित्रिएको एक ट्र्याक्टरसहित ४० लाख रुपैयाँ बराबरको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार महानगरपालिका १२ रोडशेष चौकमा भारतीय नम्बर प्लेट बीआर३८बी२३७८ को ट्र्याक्टरमा राजस्व चुहावट गरी भित्रिएको लत्ताकपडा बरामद गरेको हो। यसक्रममा प्रहरीले ट्र्याक्टर चालक मोरङ जहदाँ गाउँपालिका–१ का १९ वर्षीय रमेश यादवलाई नियन्त्रणमा […]

नवलपरासीबाट एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

काठमाण्डाै - जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो । ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी त...

घुससहित पक्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद !

काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ । यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहे...

त्रिभुवन विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको खैरो हेरोइन बरामद

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ । दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौँ आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो । ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ । प्रहरीले उनको साथमा […]

बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]

जुवाको खालबाट बरामद एक लाख रुपैयाँ एसपीको खल्तीमा

४ माघ, गोरखा । दसैं‌ तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ । दस‌ै‌ तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय […]

नागढुंगा चेक पोइन्टबाट एक करोड ४७ लाख रुपैयाँ बरामद

प्रहरीले अवैध रुपमा काठमाडौं ल्याइँदै गरेकाे एक करोड ४७ लाख रुपैयाँ बरामद गरेको छ ।  नियमति चेकजाँचका आधारमा प्रहरीले सोमबार बिहान ४ः४७ बजे काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको चेक पोइन्टबाट उक्त...