बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

सम्बन्धित सामग्री

३३ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

भन्सार छलेर भित्र्याइएका ३३ लाख मूल्य बराबरका मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ ।

अवैधरुपमा ल्याइएको ३२ लाख बराबरको मोबाइल बरामद

पश्चिम नवलपरासीको सरावलबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ३२ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँबराबरका मोबाइल बरामद

भन्सार छलेर बिक्रीका लागि भारतबाट नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइल बारा प्रहरीले बरामद गरेको छ ।

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]

भन्सार छलेर ल्याइएका ७८ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

भन्सार छलेर ल्याइएका ७८ लाख रुपैयाँ मूल्य बराबरका ५ सय ९५ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

https://www.onlinekhabar.com/2020/01/828813

१ माघ, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले भन्सार छलेर ल्याइएका २९ वटा मोबाइल बरामद गरेको छ । बनेपा बसपार्कमा रहेको ब्रदर्स मोबाइल पसलबाट १० लाख रुपैयाँ बराबरका मोबाइल बरामद गरिएको हो । बनेपाका प्रहरी निरीक्षक …