बाहिरका मानिसहरूले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वन जंगलले ढाकेको निर्जीव क्षेत्र लाग्छ तर चुरे र तराईमा बसोबास गर्ने वासिन्दाका लागि चुरे आमा हो, जसले निरन्तर रूपमा जीवन दायिनी खानेपानी र खेतीपातीका लागि सिँचाइको पानी दिन्छ र अन्नबाली उत्पादन...