चुरे बोर्डका पदाधिकारी बर्खास्त

सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति (चुरे बोर्ड)का पदाधिकारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार लिखित स्पष्टीकरण...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक : राष्ट्रपति चुरे विकास समितिका पदाधिकारी बर्खास्तीमा

सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस भएको ‘सफाइ सन्तोषजनक नभएको’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यक्ष किरण पौडेल तथा सदस्यहरू कमला...

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादवले समितिका ६ जना सदस्य बर्खास्तीमा परेको जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयले अध्यक्ष डा.किरण पौडेल, सदस्य सचिव डा.महेश्वर ढकाल, सदस्यहरू कमला वली शिवाकोटी, शसिकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो ।

मन्त्रिपरिषद् बैठक- राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो । एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित […]