‘एमसिसीका नाममा अनेक दाउपेच’

काठमाडौं, असोज २ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन्। काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्। सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन्। विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै […]

सम्बन्धित सामग्री

मलेशियाबाट श्रमिकको फर्जी माग : करोडौंको सौदाबाजी

नेपाली युवाहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसियामा रोजगारीको नाममा अनेक फर्जी काम गरी ठगीधन्दा चलिरहेको छ । कतिसम्म भने फर्जी कोटा तयार गरी करोडौं रुपैयाँमा कोटा विक्री गरेको पाइएको छ । दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे खोजपत्रकारिता केन्द्रका लागि रामु सापकोटा र मलेशियाकिनीका एस भिनोथाले गरेको विस्तृत खोज साभार …

बेसहारालाई सहयोगको नाममा ऋण दिँदै जालसाजी गरेर घरजग्गा हडप्दै

सर्लाहीको लालबन्दी, ईश्वरपुर, चन्द्रनगर नगरपालिकामा विपन्न परिवारलाई अनेक लोभलालच र जालझेलमा पारेर भएभरको सम्पत्ति ठगी गर्ने क्रम बढेको छ । मिटरब्याजीबाट सयौँ मानिस घरबारविहीन बनेको घटना सेलाउन नपाउँदै जिल्लाका विभिन्न ठाउँमा...

आफ्नै नाममा दर्ता भएकाे माेबाइल नम्बर प्रयाेग गर्न आग्रह

काठमाण्डौ – नेपाल टेलिकमले अरूको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज मङ्गलवार विज्ञप्ति निकालेर राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्रा...

चुनाव एक : सुधार अनेक

लोकतन्त्रका लागि युरोप र अमेरिकालाई विश्वभर अहिले सिस्टमका रूपमा लिइन्छ । भारतलाई बिग्रेको सिस्टमभित्र सिस्टम खोजी भएको मुलुकका रूपमा लिइन्छ भने नेपाललाई चाहिँ कहिल्यै सिस्टम नै नभएको मुलुकका रूपमा लिइन्छ । सन् १९९३ मा भएको चुनावमा भारतका मुख्य चुनाव आयुक्त टीएन शेषनले भारतका बडेबडे मुख्यमन्त्री, मन्त्री र सरकारलाई नै चुनावका बेला आचारसंहिताका नाममा बनेका लुज […]

प्रचण्डलाई ओलीको प्रश्न : लडाकुका नाममा भत्ता कुम्ल्याएको होइन?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा रमाएको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताएका हुन्। ‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ? तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्न

अनेक बाहना बनाएर माता बनी ठगी गर्ने पक्राउ

माता राना मगरले भगवानको नाममा पैसा र भेटी चढाउनुपर्छ भनेर ठगीमा परेका बग्रेल्ती रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेकी माता राना मगरको अहिले प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले ब...

आमाको नाममा नागरिकता कि आमाकै नागरिकता ?

पछिल्लो समय आमाको नामबाट नागरिकताको विषयमा सदनदेखि  सडकसम्म, राष्ट्रियदेखि  अन्तरराष्ट्रिय स्तरसम्मै पनि चर्को बहस भैरहेको छ । तर जो नागरिकताविहीन भएर आफ्नो जीवनमा अनेक दुःख खेपिरहेका छन्, उनीहरुलाई केन्द्रमा राखेर बहस कमै हुने गरेको छ । आमाको नामबाट  नागरिकताको बहस चलिरहेको अवस्थामा आमाहरुकै नागरिकताको सवाल  छाँयामा परेको छ । आमाको नामबाट पनि  सन्तानहरुले नागरिकता पाउनु पर्दछ, त्यो भन्दा पनि महत्वपूर्ण सवाल पहिला आमाकै नागरिकता हुनु पर्दछ । हाम्रो समाजमा कति आमाहरुकै ना

एकदिनमा कति नुन खानुहुन्छ ? धेरै खाए अनेक समस्या

अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ । त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो । नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरह...

एकदिनमा कति नुन खानुहुन्छ ? धेरै खाए अनेक समस्या

अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ । त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो । नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरह...

वाह ! राष्ट्रियता

–गोपाल खनालजनतामा आश मरेको बेलानेतृत्वले घात गरेको बेलास्वाधीनता बसाइँ सरेको बेलाराष्ट्रियता बन्धकमा परेको बेलादुखेको छ प्रत्येक नेपाली मन ।। १।।राजनीतिका नाममा लाजनीति अनेक तन्त्रका नाममा छाडातन्त्रले कुहिरोको काग छ भविष्यदुख्दैन भ्रष्ट, स्वार्थीहरुलाई सीमा मिचिँदाथिचिँदा गरिबीले जनहरुअभावले छट्पटिँदा मनहरु ।।स्वार्थकै लागि लड्ने बुज्रुकहरुनिर्लज्ज प्रश्न गरिरहेछन्इतिह