नेपाली युवाहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको मलेसियामा रोजगारीको नाममा अनेक फर्जी काम गरी ठगीधन्दा चलिरहेको छ । कतिसम्म भने फर्जी कोटा तयार गरी करोडौं रुपैयाँमा कोटा विक्री गरेको पाइएको छ । दुवै देशका सरकारी निकायको समेत संलग्नता देखिने यो त्रासद जालसाजीबारे खोजपत्रकारिता केन्द्रका लागि रामु सापकोटा र मलेशियाकिनीका एस भिनोथाले गरेको विस्तृत खोज साभार …