२१ असार, काठमाडौं । थानकोटमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटका ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुरको दामनका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमलाल र मनोजसहित तीन जनाले आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ घर […]