काठमाडाैँ – भारतका सन्त महायोगी पाइलट बाबा काठमाडौँ आइपुगेका छन्। भारतको साधु सन्न्यासीहरुको प्रमुख अखडा जूना अखाडाका महामण्डलेश्वर सोमनाथ गिरी चितवनमा हुन गइरहेको अन्तराष्ट्रिय योग सेमिनारमा सम्मिलित हुने क्रममा काठमाडौँ आइपुगेका हुन्। आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा उनी ओर्लिँदा भक्तगणले स्वागत गरेका थिए। चितवनको देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड रिज़ोर्ट एन्ड फार्म हाउसमा उनको […]