साहसिक पर्यटनको साथ हिमाल र उपत्यकाको दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा

पुष्कर बुढाथोकी, भक्तपुर। पछिल्लो समय भक्तपुरको पाइलट बाबा, घ्याम्पेडाँंडा ,रानीकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । सुर्यविनायक नगरपालिका–७ मा अबस्थित यी क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने जाने क्रम बढेको छ । यसै क्षेत्रमा पर्यटकलाई उपत्यकाको रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा दिलाउन घ्याम्पेडाँंडामा अत्याधुनिक जीपलाइन निर्माण भएको छ । ‘योयो जीपलाइन’ नेपाल केमेलियन […]

सम्बन्धित सामग्री

हिमाल किन कालो हुँदैछ ?

पोखरा- लेकसाइडका जगन्नाथ अधिकारीको बाल्यकाल बिहान उठ्नेबित्तिकै घरको आँगनबाट छ्यांग खुलेको हिमाल हेर्दै बित्यो । आजकाल लेकसाइडबाट हिमाल देख्न मुस्किल छ उनलाई । हिमाल कहिले देखिन्छ त कहिले छेकिन्छ । ‘टुरिष्ट आउँदा हिमालको फोटो देख्छन्, यहाँबाट देखेनन् भने साँच्चै यहींबाट देखिएको हो भनेर सोध्छन् । किनभने फोटोमा देखेको हिमाल यहाँबाट देखिदैन, उनीहरुलाई कन्फ्युज जस्तो हुँदो […]

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।...

नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्। नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ। आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।

आम्दानीको राम्रो स्रोत अग्ला हिमाल

विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको मानिन्छ । तीमध्ये नेपालमा मात्रै आठवटा रहेका छन् । फेरि ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल थपिने कुरो पनि छँदै छ । खासमा जुन देशसँग जति धेरै अग्ला हिमाल भयो, उति नै धेरै विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ, हिमाल आरोहणमार्फत । हुन पनि हिमाल […]

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।...

साइपाल हिमाल

बझाङ, १३ पुसः सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल ।-तस्बिर : रमेश केसी

निलगिरी हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमाल । तस्बिर : कमल खत्री/रासस

कारागारबाट देखिएको धौलागिरि हिमाल

जिल्ला कारागार बागलुङबाट देखिएको धौलागिरि हिमाल । यहाँका कैंदी बन्दीले कारागार भित्रैबाट हिमाल देख्न पाउँछन् । तस्वीर/रासस

धौलागिरि हिमाल

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल । तस्बिर : ध्रुवसागर शर्मा/रासस

धवलागिरि हिमाल

बागलुङ बजारबाट आज (आइतबार) बिहान देखिएको धवलागिरि हिमाल । तस्वीर: रासस