पाइलट बाबा चितवनमा

सन्त तथा गुरु महायोगी पायलट बाबा चितवन आइपुगेका छन्।  काठमाडौँबाट चार्टर्ड हेलिकप्टरबाट उनी चितवनको देवनगरस्थित एलटीके हवेलीमा मंसिर ६ गते ओर्लेका हुन्। एलटीके हवेलीका सञ्चालक देवेन लोहनीका अनुसार महायोगी पाइलट बाबा मंसिर ८ देखि १२ गतेसम्म हुन गइरहेको पाँच दिवसीय अन्तर्राष्ट्रीय योग शिविरका लागि चितवन पुगेका हुन्।  भारतको साधु सन्यासीहरुको सबैभन्दा ठूलो अखाडा जूना अखाडाका वरिष्ठतम […]

सम्बन्धित सामग्री

पाइलट बाबा काठमाडोँमा

काठमाडाैँ – भारतका सन्त महायोगी पाइलट बाबा काठमाडौँ आइपुगेका छन्। भारतको साधु सन्न्यासीहरुको प्रमुख अखडा जूना अखाडाका महामण्डलेश्वर सोमनाथ गिरी चितवनमा हुन गइरहेको अन्तराष्ट्रिय योग सेमिनारमा सम्मिलित हुने क्रममा काठमाडौँ आइपुगेका हुन्। आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा उनी ओर्लिँदा भक्तगणले स्वागत गरेका थिए। चितवनको देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड रिज़ोर्ट एन्ड फार्म हाउसमा उनको […]

पाइलट बाबाले नेपालमा पाँचदिने शिविर गर्ने

काठमाडौँ-  नेपालको चितवन जिल्लामा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ। हरिद्वारस्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मंसिर ८ (नोभेम्बर   २४) गतेदेखि मंसिर १२ गतेसम्म (नोभेम्बर २८) सम्म चितवनको ‘लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट’मा आध्यात्मिक शिविर हुने भएको हो। पाइलट बाबाको यो ध्यान-योग तथा […]

पाइलट बाबा नेपालमा

नेपालसँग विशेष नाता भएका महायोगी पाइलट बाबा नेपाल आइपुगेका छन्। बुधबार वीरगञ्ज आइपुगेका उनी १६ र १७ गते हेटौँडा तथा १८ र १९ गते चितवन बस्ने कार्यक्रम छ। भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्। संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो […]

महायोगी पाइलट बाबा नेपाल आउँदै

महायोगी पायलट बाबा एक सातापछि नेपाल भ्रमणमा आउने भएका छन्। उनी चितवन र हेटौँडामा रहने गरी आउन लागेको हरिद्धारबाट काठमाडौं फर्केका स्वामी ज्ञानमित्रले जानकारी दिए।  भारतमा  सन्यासीहरुको सबैभन्दा ठूलो अखाडा जूना अखाडाको...

पाइलट बाबा नेपाल आउने

काठमाडौं । विश्वविख्यात महायोगी पाइलट बाबा नेपाल भ्रमणमा आउने भएका छन् ।भारतमा संयासीहरूको सबैभन्दा ठूलो अखाडा जुना अखाडाको वरिष्ठम् महामण्डलेश्वर श्री सोमनाथ गिरी विश्वभरि पाइलट बाबाका नामले विख्यात् छन् । उनी उज्जैन पिठाधीश्वर पनि हुन् । भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रका अनुसार उनी वैशाख १५ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको छ […] The post पाइलट बाबा नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहसिक पर्यटनको साथ हिमाल र उपत्यकाको दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा

पुष्कर बुढाथोकी, भक्तपुर। पछिल्लो समय भक्तपुरको पाइलट बाबा, घ्याम्पेडाँंडा ,रानीकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । सुर्यविनायक नगरपालिका–७ मा अबस्थित यी क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने जाने क्रम बढेको छ । यसै क्षेत्रमा पर्यटकलाई उपत्यकाको रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा दिलाउन घ्याम्पेडाँंडामा अत्याधुनिक जीपलाइन निर्माण भएको छ । ‘योयो जीपलाइन’ नेपाल केमेलियन […]

पर्यटकीयस्थल पाइलट बाबा आश्रम क्षेत्र

पर्यटकीयस्थल घ्याम्पेडाँडाबाट देखिएको पाइलट बाबा आश्रम आसपास क्षेत्र । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

तस्वीर : घ्याम्पेडाँडाबाट देखिएको पाइलट बाबा आश्रम क्षेत्र

पर्यटकीयस्थल घ्याम्पेडाँडाबाट देखिएको पाइलट बाबा आश्रम आसपास क्षेत्र । भक्तपुरमा पर्ने घ्याम्पेडाँडा २ हजार १०० मिटर अग्लो रहेको छ । पछिल्लो समय घ्याम्पेडाँडामा जीपलाइनसमेत निर्माणाधिन अवस्थामा रहेको छ । तस्वीर : रासस