नेपालसँग विशेष नाता भएका महायोगी पाइलट बाबा नेपाल आइपुगेका छन्। बुधबार वीरगञ्ज आइपुगेका उनी १६ र १७ गते हेटौँडा तथा १८ र १९ गते चितवन बस्ने कार्यक्रम छ। भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्। संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो […]