इन्काउन्टरबारे कँडेलको त्यो प्रश्न जसले गृहमन्त्रीलाई संसदमा एकछिन जवाफविहीन बनायो :: Pahilopost.com

काठमाडौँ : बुधवार प्रतिनिधि सभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सित प्रत्यक्ष सवाल जवाफ गर्ने कार्यक्रम थियो।  सभामुख कृष्णबहादुर महराले सुरुमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेललाई समय दिए। उनले २०७५ साल साउन २१ गते काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण भएपछि पाइलट बाबा आश्रम