काठमाडौँ- नेपालको चितवन जिल्लामा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ। हरिद्वारस्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मंसिर ८ (नोभेम्बर २४) गतेदेखि मंसिर १२ गतेसम्म (नोभेम्बर २८) सम्म चितवनको ‘लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट’मा आध्यात्मिक शिविर हुने भएको हो। पाइलट बाबाको यो ध्यान-योग तथा […]