२० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान

२० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई गाउँपालिकाले सम्मान गरेको छ । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गरेका महिलाहरूलाई सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

उमेर पुगेपछि बिहे गर्ने सम्मानित

डोटीको जोरायल गाउँपालिका ६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका(३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी […]

२४ वर्षको जागिरमा २० वर्ष बिदामै बसिन् यी शिक्षिका, यसरी खुल्यो पोल

कार्यालयहरुमा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने कर्मचारी महिनाको उत्कृृष्ट कर्मचारी वा वर्षको उत्कृष्ट कर्मचारीजस्ता अवार्ड दिएर सम्मान गर्ने चलन हुन्छ । तर, एकजना महिला कर्मचारीले भने सबैभन्दा खराब कर्मचारीको उपाधि पाएकी छिन् । उनले आफ्नो काममा यतिधेरै ठगी तथा धोकेबाजी प्रदर्शन गरिन् कि उनीमाथि कम्पनीले कारबाही नै गर्नुपर्‍यो । यो घटना युरोपेली मुलुक इटालीको हो । […]

सीजीफिन्कोका २० वर्ष

चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापूर्वक पूरा गरेको अवसरमा ग्राहकप्रति सम्मान व्यक्त गरेको छ । २०औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार आफूमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरे । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोसे ढुंगााको काम […]

२० वर्षसम्म विवाह नगरेका २० किशोरी सम्मानित

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकामा २० वर्ष उमेर पुग्दासम्म पनि विवाह नगरी अध्ययनमा लागेका किशोरीहरूलाई सम्मान गरिएको छ। जिल्लामा भइरहेको बाल विवाह न्यूनीकरणका लागि सन्देश दिने उद्देश्यले २० जना किशोरीलाई सम्मान गरिएको हो।  राष्ट्रिय बाल दिवसका अवसरमा तिलागुफा नगरपालिकाको वडा नम्बर ६ ले २० वर्ष पूरा भएर नियमित विद्यालय आएर अध्ययन गर्ने किशोरीहरूलाई सम्मान गरिएको वडाध्यक्ष […]

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’

तनहुँ– व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ । त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम […]

१२ पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ दिने

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्। स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य सङ्गठनको नेपाल […]

चन्द्रनगरका अध्यक्षको निर्णय : २० वर्ष पुगेका छोरीको विहेमा ५० हजार सहयोग

१३ जेठ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् । अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय […]

नेपालमा जोन डियर ट्र्याक्टरको २० वर्ष पूरा

काठमाडौं (अस) । एमभी दुगड ग्रूपले अमेरिकी जोन डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको ट्र्याक्टर जोन डियर नेपाल भिœयाएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाडांैमा आयोजित एक कार्यक्रमबीच सहकार्यको २०औं वर्ष मनाएको प्रालिले जानकारी दिएको छ । कार्यक्रममा एमभी दुगड ग्रूपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जनाभन्दा बढी कर्मचारी तथा जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाह लगायतको उपस्थिति थियो । जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ । एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले जोन डियरसँगको २० वर्ष लामो सहकार्य ऐतिहासिक रहेको बताए । उनले जोन डियरलाई शुरूदेखि नै नेपालमा सर्वाधिक रुचाइएको ट्र्याक्टर ब्रान्ड बनाउन सफल भएको बताए । उपाध्यक्ष विवेक दुगडले सो ट्र्याक्टर देशैभर पैmलिएको विक्री तथा सेवा केन्द्रका कारण अधिकांशको रोजाइमा परेको बताए । जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाहले अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रूपसँगको २० वर्षको सहकार्य  प्रभावकारी र रोमाञ्चक भएको बताए । कार्यक्रममा एमभी दुगड ग्रूपमा लामो समयदेखि सेवारत कर्मचारीलाई सम्मान गरिएको थियो ।

नारायण नगरपालिकाले ९० जना असल आमालाई सम्मान गर्यो

दैलेख : जिल्लाको नारायण नगरपालिकाले ९० जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमा प्रोत्साहन कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरेको हो। स्वास्थ्यका पाँच वटा मापदण्डमध्ये २० वर्ष पूरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरूलाई नगद २ हजार रुपैयाँसहित प्रमाण पत्र दिएर सम्मान गरेको नगरप