कार्यालयहरुमा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने कर्मचारी महिनाको उत्कृृष्ट कर्मचारी वा वर्षको उत्कृष्ट कर्मचारीजस्ता अवार्ड दिएर सम्मान गर्ने चलन हुन्छ । तर, एकजना महिला कर्मचारीले भने सबैभन्दा खराब कर्मचारीको उपाधि पाएकी छिन् । उनले आफ्नो काममा यतिधेरै ठगी तथा धोकेबाजी प्रदर्शन गरिन् कि उनीमाथि कम्पनीले कारबाही नै गर्नुपर्यो । यो घटना युरोपेली मुलुक इटालीको हो । […]