नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्

लेकवेशी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दियो।...

सम्बन्धित सामग्री

पालिकाहरूले नदीजन्य वस्तुको घाटगद्दी गर्ने

दाङ– दाङका स्थानीय तहहरूले आफै नदीजन्य पदार्थको घाटगद्दी गर्ने भएका छन् । नदीजन्य पदार्थ व्यवस्थापनका सम्बन्धमा जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागितामा भएको समन्वयात्मक बैठकले नदीजन्य पदार्थको निकासीलाई व्यवस्थित गर्नका लागि स्थानीय तहबीच एकरूपता ल्याउँदै आफै स्थानीय तहहरूले नदीजन्य पदार्थको उत्खनन् र घाटगद्दी गर्ने निर्णय […]

नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्

लेकवेशी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दियो।...

जीतपुर सिमरा उपमहानगरले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री गर्ने

बारा । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरण आफैले गर्ने भएको छ । उपमहानगरको कार्यपालिका बैठकले कार्यविधि बनाएर कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् तथा बिक्री वितरण स्वयंले

नदीजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार रोक्न सरोकारवाला सहमत

जिल्लामा नदीजन्य पदार्थको दिर्घकालीन रुपले व्यवस्थापन गर्नका लागि अवैध उत्खनन र ओसार–पसार रोक्न जिल्लास्थित सरोकारवाला निकाय सहमत भएका छन्। जिल्ला समन्वय समिति बाँकेले सोमबार गरेको छलफलमा उपस्थित सरोकारवालाले यसका लागि प्रचलित नियम, कानुन अनुसार थप नियमन ...

नदीजन्य पदार्थको उत्खननमा रोक

नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ।...

सुर्नयाबाट नदीजन्य पदार्थको उत्खननमा रोक

बैतडी : बैतडीको सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ। पाटन नगरपालिकाले उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो।नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो।सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठक निर्णय अन

नदीजन्य पदार्थ दोहनमा प्रयोग भएका साधन कारबाही

जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालिगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका […]

निषेधाज्ञाले छेकेन नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार

कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै वैशाख २२ गतेदेखि झापामा निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञा अवधिमा पनि बिर्तामोडमा नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार निर्वाध भइरहेको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र झापाको वैशाख २५ गते बसेको बैठकले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनहरू बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर सडकमा दिउँसोको समयमा पनि गिटी तथा बालुवा बोकेका ट्रयाक्टरहरू निर्वाध सञ्चालन भइरहेका छन् ।बिर्तामो

नदीजन्य पदार्थ उत्खनन खुल्ला गरियो

दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।     बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।