पालिकाहरूले नदीजन्य वस्तुको घाटगद्दी गर्ने

दाङ– दाङका स्थानीय तहहरूले आफै नदीजन्य पदार्थको घाटगद्दी गर्ने भएका छन् । नदीजन्य पदार्थ व्यवस्थापनका सम्बन्धमा जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागितामा भएको समन्वयात्मक बैठकले नदीजन्य पदार्थको निकासीलाई व्यवस्थित गर्नका लागि स्थानीय तहबीच एकरूपता ल्याउँदै आफै स्थानीय तहहरूले नदीजन्य पदार्थको उत्खनन् र घाटगद्दी गर्ने निर्णय […]