नयाँ दरबन्दी सिर्जना नगर्ने, ६ महिना भित्र सवारी साधन लिलाम गरिने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य …

सम्बन्धित सामग्री

सरकारले पुराना गाडी लिलामी ६ महिना भित्रै गर्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुराना र प्रयोग विहिन गाडीहरु सरकारले आगामी ६ महिना भित्रै लिलाम बिक्री गर्ने जनाएका छन् । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लिलाम बिक्री गर्ने बताए ।

सरकारसँग भएका पुराना सवारी र सामान ६ महिना भित्र बेचिने

काठमाडौं । सरकराले सरकारी निकायसँग भएको पुराना सवारी साधन र सामानहरु ६ महिना भित्र बिक्री गर्ने भएको छ । संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्ता साधन र सामानहरु ६ महिना भित्र लिलामी गरेर बिक्री गरिने बताए ।

पेट्रोलियमबाट चल्ने निजी सवारी किन्दा पाइने कर्जा कसिलो बनाइँदै

२९ वैशाख, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयात घटाउने भएको छ । व्यापार घाटा न्यूनीकरण गर्न तयार पारिएको व्यापार घाटा न्यूनीकरण सम्बन्धी कार्ययोजना २०७९ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले ६ महिना भित्रै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयातमा निरुत्साहनको नीति लिएको हो । पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीको आयात कम गर्न ६ महिना भित्रै नतिजा […]

आयात रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त

सरकारले चार पांग्रे निजी सवारी साधन आयात करिब ६ महिना रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको व्यवसायीले गुनासो गरेका छन्।...

सिमलकुना सडक, जहाँ ६ महिना गाडी, ६ महिना पैदल हिँड्न बाध्य

दाङ :  बबई गाउँपालिका-१ सिमलकुनाका इन्द्र बहादुर राँगुमगरलाई 'रेलको बाटो' बोलको गीतको याद आइरहन्छ।‘सिटामोलको अभावमा मर्नु पर्ने कोही, चोट लागे पनि भोक लागे पनि बस्नु पर्ने रोइ,खच्चर मेरा गाडी मोटर सँगै हिंड्ने भीरमा,  नुनको भारी पिठ्युँमा, नाम्लो मेरो शिरमा’यो गीत झैं यहाँका नागरिकले वर्षाैंदेखि यही समस्या भोग्दै आएका छन्। उनका अनुसार सिमलकुनामा ३ सय बढी घरपरिवार बस्दै आएका छन्।तर, उनीहरूले वर्षमा बढीमा ६ महिना  मात्र सवारी साधन चढ्न पाउँछन्, भने बाँकी छ म

गण्डकीका ट्याक्सी व्यवसायीको माग : बैंक कर्जाको समयसीमा ६ महिना सारिदिनुपर्यो

गण्डकी ट्याक्सी व्यवसायी पब्लिक लिमिटेडले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर बैंकको किस्ताको समय अवधि थप गरिदिन आग्रह गरेको छ । संस्थाका अध्यक्ष गान्धीराज गिरीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पोखरेललाई भेटेर कम्तिमा ६ महिना किस्ता सार्ने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । तत्काल सवारी साधन मर्मत गर्नुपर्ने भएकाले व्यवसायीले जुन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइएको छ त्यसैमा नै कम्तिमा दुईदेखि पाँच लाख रुपैयाँसम्म कम्तिमा ६ महिनापछि किस्ता शुरु हुने गरि थप

मोटरसाइकल र स्कुटरको माग बढ्यो

पोखरा-कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र मोटरसाइकल […]

कोभिड–१९ ले दुई मोटरसाइकल र स्कुटरको माग बढ्यो

पोखरा -कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र […]