मोटरसाइकल र स्कुटरको माग बढ्यो

पोखरा-कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र मोटरसाइकल […]

सम्बन्धित सामग्री

विद्युतीय मोटरसाइकलको माग बढ्यो

सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन् । सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ । गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिनुभयो ।

कोभिड–१९ ले दुई मोटरसाइकल र स्कुटरको माग बढ्यो

पोखरा -कोरोना भाइरसको महामारी बढेसँगै बजारमा स्कुटर र मोटरसाइकलको माग ह्वात्तै बढेको छ । सार्वजनिक सवारी साधनमा चढ्दा कोरोना संक्रमण बढ्ने आशंकामा व्यक्तिगत सुरक्षाका लागि पनि सानो सवारी साधन स्कुटर र मोटरसाइकलको बजारमा माग ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।कोरोना भाइरसबाट करिब ६ महिना व्यवसाय प्रभावित भएको अवस्थामा असोज महिनादेखि उपभोक्ताहरुले सानो सवारी साधन स्कुटर र […]