बोलपत्रको मापदण्ड पूरा नगर्ने समानान्तर निर्माण कम्पनीलाई महानगरको साढे ६९ करोडको भवन निर्माणको ठेक्का
मूल्यांकन गर्ने कर्मचारीविरुद्ध मुद्दा, तर बोलपत्र रद्द वा सदरको अधिकार राख्ने मेयर रप्रशासकीय अधिकृतलाई उन्मुक्ति
‘इन्जिनियर रामबहादुर थापा, विभागीय प्रमुख, सहरी पूर्वाधार विकास विभागबाट तयार भई राजेश्वर ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृतबाट...
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका सात हजार बढी निवेदकले नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये एक हजार सात सय ३५ जनाको नक्सा पास भएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्नेलगायत प्रक्रिया चलिरहेका छन् । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको […]
जनकपुरधाम । धनुषाको जानकी मेडिकल कलेजलाई क्षिरेश्वरनाथ नगरपालिकाले कारवाही गर्ने भएको छ । केही दिनअघि रातोपाटी डटकममा ‘मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज’ शीर्षक समाचार छापिएको थियो । गत पुस २१ गते समाचार
१७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ । २०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले […]
चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारछेउछाउमा पाँचतलेभन्दा अग्ला भवन बनाउन नपाइने गरी मापदण्ड प्रस्ताव गरिएको छ । मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा...
काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण तीब्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन्। बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताए। सहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु […]
१४ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण क्षेत्रमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भूकम्प प्रतिरोधी मापदण्डअनुरुप बनाउन आग्रह गरेका छन् । ग्रामिण क्षेत्रमा भइरहेको तीव्र विकाससँगै सबै भौतिक संरचना मापदण्डअनुसार बन्न नसकेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले […]