देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारछेउछाउमा पाँचतलेभन्दा अग्ला भवन बनाउन नपाइने गरी मापदण्ड प्रस्ताव गरिएको छ । मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा...