काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण तीब्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गरेका छन्। बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताए। सहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु […]