१४ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण क्षेत्रमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भूकम्प प्रतिरोधी मापदण्डअनुरुप बनाउन आग्रह गरेका छन् । ग्रामिण क्षेत्रमा भइरहेको तीव्र विकाससँगै सबै भौतिक संरचना मापदण्डअनुसार बन्न नसकेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले […]