काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको समाचार आयो सबैतिर। बैठकमा सहभागी भएका केही मन्त्रीहरुले दरबन्दी थप गर्ने निर्णय गरेको जानकारीसमेत दिए। तर शुक्रवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दा एआइजी दरबन्दी थप भएको निर्णय कतै देखिएन। बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेका मुख्य ११ बुदाँमा…