काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै पोखरेलले एमसीसी आर्थिक सहायताको दृष्टिले मात्रै नआएकोले यथास्थितिमा पारित गर्न नहुने बताएका हुन् । ‘एमसीसी आर्थिक सहायकता हिसाबले मात्रै आएको भए हामीलाई आपत्ति हुने थिएन तर सम्झौतामा यस्ता शर्तहरू राखिएको छ […]