नेपाल संक्रमणकालको भुमरीमै छ, जुन कुरो संविधानले नै भनेको हो। २०७४ माघ ७ गतेसम्मको अवधिलाई संक्रमणकाल मानिएको जगजाहेर छ। अहिले झन संसद पनि छैन र संसदको निर्वाचन प्रक्रिया सुरु भएको मात्र छ।
संसद र प्रदेशसभाको निर्वाचन महाभारतको रूपमा चित्रित छ र जसरी पनि आगामी निर्वाचन जित्नै पर्ने मानसिकताबाट नेपाली राजनीति उ...