टिकटकमाथि प्रतिबन्ध लगाउन गूगल र एप्पललाई एफसीसी आयुक्तको निर्देशन

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) कमिसनरले गूगल र एप्पललाई टिकटक प्रतिबन्ध गर्न निर्देशन दिएको छ । एफसीसीका आयुक्तले गूगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिकटक हटाउन पनि निर्देशन दिएका हुन् । हालैमा ८० ओटा टिकटक मिटिङको अडियो बाहिरिएको थियो, जसमा टिकटकको प्यारेन्ट कम्पनी बाईट डान्सका कर्मचारीहरुले अमेरिकामा रहेको प्रयोगकर्ताको निजी जानकारी निरन्तर...

सम्बन्धित सामग्री

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदै

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदैछ । ह्वाइट हाउसको समर्थन प्राप्त भइसकेको यो बिल प्रतिनिधिसभाबाट पारित भइहाले पनि सिनेटबाट पारित हुने नहुने निश्चित छैन । विगतमा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा उभिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले टिकटकमा प्रतिबन्ध लगाउन नहुने बताउन थालेका छन् । चीनले टिकटकमाथि प्रतिबन्ध लागेका मेरिकालाई असर गर्ने […]

प्रविधिमाथि नै प्रतिबन्ध प्रत्युत्पादक : क्यान महासंघ

सरकारले विनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आपत्ति जनाएको छ । सरोकारवाला निकायसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको निर्णयले समस्याभन्दा चुनौती...

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनु गलत भयोः एमाले नेता तामाङ

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने भन्दा पनि कानुनको दायरामा ल्याएर राज्यले नियमन र नियन्त्रण गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले २०७४ सालमै देखेको कुरा सरकारमा रहेका दलहरुले अहिले भर्खरै […]

कुन कुन देशले लगाए टिकटकमा प्रतिबन्ध ?

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको हो । नेपाल मात्रै नभएर विभिन्न मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । यी मध्ये अधिकांश मुलुकले सरकारी विद्युतीय उपकरणमा मात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । अमेरिका, क्यानाडा, बेलायतजस्ता मुलुकमा सरकारी एवम् सरकारी जागिर खाने कर्मचारीको विद्युतीय उपकरणमा टिकटक […]

अमेरिकी सांसदहरूबाट अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पेश

अमेरिकामा टिक टकलाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने उद्देश्यका साथ अमेरिकी सांसदहरूको समुहले नयाँ विधेयक पेश गरेका छन् । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूको द्विदलीय समूहले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक ल्याएको हो । यो विधेयक टिकटक कम्पनीमा चिनियाँ सरकारको सम्भावित प्रभावको बारेमा ट्रम्प र बाइडेन प्रशासनको व्यापक चिन्ता पछि आएको हो। यो विधेयक पारित भएमा अमेरिकामा टिकटकमा […]

तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने […]

पाकिस्तानमा चौथो पटक टिकटकमाथि प्रतिबन्ध

एजेन्सी। पाकिस्तानले चिनियाँ कम्पनी ‘बाइट डान्स’को उत्पादन टिकटकलाई चौथो पटक प्रतिबन्ध लगाएको छ। सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अश्लील सामाग्री फैलाएको भन्दै प्रतिबन्ध लगाइएको हो। बुधबार पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यसअघि पछिल्लो पटक अक्टोबर २०२० मा पनि टिकटकलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो। पाकिस्तानमा टिकटक ३ करोडभन्दा धेरै पटक डाउनलोड गरिएको छ।