अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदैछ । ह्वाइट हाउसको समर्थन प्राप्त भइसकेको यो बिल प्रतिनिधिसभाबाट पारित भइहाले पनि सिनेटबाट पारित हुने नहुने निश्चित छैन । विगतमा टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा उभिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले टिकटकमा प्रतिबन्ध लगाउन नहुने बताउन थालेका छन् । चीनले टिकटकमाथि प्रतिबन्ध लागेका मेरिकालाई असर गर्ने […]