तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने […]

सम्बन्धित सामग्री

सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।...

प्रतिनिधिसभाले लगायो अमेरिकी सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध

अमेरिकाको प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्यहरुबाट संचालित उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो एपमाथि सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि नै प्रतिनिधिसभाले सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध लगाएको हो । प्रतिनिधिसभाका मुख्य प्रशासनिक अधिकारीले एक मेमोमा उच्च जोखिम सुरक्षा चिन्ताहरू उल्लेख गर्दै मंगलबार सांसदहरू र कर्मचारीहरूलाई सरकारी उपकरणहरूबाट […]

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

काबुल । अफगानिस्तानको तालिबान सरकारले रमाइला तथा सन्देशमूलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिबानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् । यसअघि तालिबानले सार्वजनिक रूपमा गीत सङ्गीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा […]

अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध

अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका हुन् ।यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग

तालिवानले टिकटक र पब्जीमाथि लगायाे प्रतिबन्ध

अफगानिस्तानको तालिवान सरकारले भिडियाे एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ। बुधबार बसेकाे मन्त्रिपरिषदकाे निर्णयले यस्ताे प्रतिबन्ध लगाएकाे हाे। तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्। ‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार […]

अमेरिकाद्वारा टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा

२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन । अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश […]

अमेरिकामा टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी। टिकटक र वीच्याटमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेन प्रशासनले हटाएको छ। यी एप्लिकेसनको प्रयोगले राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराको पहिचान गरिने पनि अमेरिकाले बताएको छ। पूर्वराष्ट्रपति ट्रम्पले २०२० को मध्यतिर टिकटकमा प्रतिबन्ध लगाउँदा अदालतले त्यसलाई स्थगित गरिदिएको थियो। राष्ट्रपति निर्वाचनको माहोलमा टिकटक र वीच्याटबारे चर्चा सेलाउन पुगेको थियो। तर, चिनियाँ एपबारे विश्लेषण भने जारी राख्ने बताइएको छ।

अमेरिकामा टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी। टिकटक र वीच्याटमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेन प्रशासनले हटाएको छ। यी एप्लिकेसनको प्रयोगले राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराको पहिचान गरिने पनि अमेरिकाले बताएको छ। पूर्वराष्ट्रपति ट्रम्पले २०२० को मध्यतिर टिकटकमा प्रतिबन्ध लगाउँदा अदालतले त्यसलाई स्थगित गरिदिएको थियो। राष्ट्रपति निर्वाचनको माहोलमा टिकटक र वीच्याटबारे चर्चा सेलाउन पुगेको थियो। तर, चिनियाँ एपबारे विश्लेषण भने जारी राख्ने बताइएको छ।

गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

बाराको गढिमाई मन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो । आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।