अमेरिकाको मोन्टाना राज्यले हालै टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे पारित गरेको विधेयकविरुद्ध टिकटकले रिट दायर गरेको छ। पारित उक्त विधेयकमा सन् २०२४ को जनवरीदेखि मोन्टानामा व्यक्तिगत उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो।
टिकटकले मोन्टाना जिल्ला अदालतमा उक्त विधेयकलाई खारेज गर्न माग गर्दै रिट दायर गरेको हो। उक्त प्रतिबन्धले अमेरिकी संविधानका साथै विभिन्न संघीय…