सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको हो । नेपाल मात्रै नभएर विभिन्न मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । यी मध्ये अधिकांश मुलुकले सरकारी विद्युतीय उपकरणमा मात्रै टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । अमेरिका, क्यानाडा, बेलायतजस्ता मुलुकमा सरकारी एवम् सरकारी जागिर खाने कर्मचारीको विद्युतीय उपकरणमा टिकटक […]