सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनु गलत भयोः एमाले नेता तामाङ

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने भन्दा पनि कानुनको दायरामा ल्याएर राज्यले नियमन र नियन्त्रण गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले २०७४ सालमै देखेको कुरा सरकारमा रहेका दलहरुले अहिले भर्खरै […]

सम्बन्धित सामग्री

टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका, चीनले भन्यो : जवाफ दिन्छौं

अमेरिकामा सामाजिक सञ्जाल प्लाटफर्म टिकटक प्रतिबन्ध हुनसक्ने विषयले अहिले सामाजिक सञ्जाल क्षेत्र तरंगित बनेको छ । अमेरिकी संसदको तल्लो सदनले यो साता एक विधेयक पारित गरेसँगै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका एक कदम अघि बढेको छ ।

प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

काठमाडौं- गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा […]

‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।...

अरु सामाजिक सञ्जाल र एपमाथि पनि सरकारको निगरानी !

१३ मंसिर, काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको छ । यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध परेको मुद्दामा […]

प्रविधिमाथि नै प्रतिबन्ध प्रत्युत्पादक : क्यान महासंघ

सरकारले विनासुझबुझ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आपत्ति जनाएको छ । सरोकारवाला निकायसँग आवश्यक छलफल र परामर्श नै नगरी हठात् गरिएको निर्णयले समस्याभन्दा चुनौती...

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।

सरकार नाकमा बसेको झिँगा धपाउनेतिर लागेन, बरु नाकै काटिदियोः महेश बर्तौला

काठमाडौं, २८ कात्तिक । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले मिश्रित प्रतिकृयाहरु व्यक्त भइरहेको अवस्था छ । यसैबीच सरकारको उक्त निर्णय र सरकारका अन्य गतिविधिबारे रिपोर्टर्सकर्मी मोहन बुढाक्षेत्रीले नेकपा (एमाले) का सचेतक महेश बर्तौलासँग गरेको संवादको सम्पादित […]

अमेरिकी निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३, २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो, जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए । ब्यानका क्रममा टिकटका सीईओ...

अमेरिकी सरकारको निशानामा टिकटक : प्रतिबन्ध लगाउनै सकस

सामाजिक सञ्जाल टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ झी चिउलाई अमेरिकी संसदले मार्च २३, २०२३ मा पहिलो पटक बयान लियो । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खतरा पुर्‍याएको भन्दै टिकटकका सीईओ चिउसँग करिब पाँच घण्टासम्म प्रश्न उठाइएको थियो, जहाँ अमेरिकी सांसदहरुले टिकटकमाथि प्रतिबन्ध नलगाउनु पर्ने कारण मागेका थिए । ब्यानका क्रममा टिकटका सीईओ...