उज्जवल थापालाई उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

काठमाडौँ / विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई उपचार भइरहेको छ । इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा भने सुधार नआएकाे मेडिसिटी अस्पतालले बताएकाे छ । थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न अस्पतालले आग्रह गरेका छ । The post उज्जवल थापालाई उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रदिप पौडेललाई उज्जवल थापाका आमाबुवाको आर्शिवाद, जीतको शुभकामना

काठमाडौं, ५ कार्तिक।  नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियानअन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गिय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशिर्वाद लिएका छन्। उनले मातापितासँग स्वर्गिय थापाले लिएको वैकल्पिक राजनीतिको […]

विवेकशीलका नेता थापाको सम्झनामा सुरु भयो उज्जवल थापा फाउन्डेसन

काठमाडौँ- विवेकशील साझा पार्टीका स्वर्गीय नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी फाउन्डेसनको सुरुवात गरेको छ। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उक्त फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्। फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको […]

बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई बन्धक बनायो

काठमाडौं । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ । झापाको शिवसताक्षी २ का ३९ वर्षीइ यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् । बिएन्डसीका सञ्चालक दुर्गा प्रसार्इं हुन् । प्रसाईं उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापा कोरोना संक्रमण भएर उपचाररत […]

विवेकशील नेपाली दलका उज्वल थापासहित २५ जना पक्राउ

काठमाडौं । राजधानीस्थित संसद भवनबाट विवेकशील नेपाली दलका संयोजक उज्जवल थापा लगायत २५ जना पक्राउ परेका छन् । डा.गोबिन्द केसीसँग गरेका सम्झौतालाई पालना गर भन्दै सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूलाई ...

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

विवेकशील साझाले टुंग्यायो उम्मेदवार, रवीन्द्र मिश्र काठमाडौं-१ बाट चुनाव लड्ने

विवेकशील साझा पार्टीले मंसिरमा हुने संघीय निर्वाचनका लागि काठमाडौंमा उम्मेदवार टु‌ग्याएको छ। सो पार्टीद्वारा जारी विज्ञप्तिमा संयोजकद्वय रवीन्द्र मिश्र र उज्जवल थापा क्रमश: काठमाडौं १ र ५ बाट चुनाव लड्ने भएका छन्। त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमश: सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय…

विवेकशील साझा पार्टीका बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने

विवेकशील नेपाली दल र  साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीले सामुहिक नेतृत्व अपनाउने भएको छ। नेतृत्वको लागि सो पार्टीले ८ जनाको संयोजन समिति बनाएको छ भने रवीन्द्र मिश्र र  उज्जवल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडले रहेका छन्। सामुहिक नेतृत्वमा…