विवेकशील साझा पार्टीले मंसिरमा हुने संघीय निर्वाचनका लागि काठमाडौंमा उम्मेदवार टुग्याएको छ। सो पार्टीद्वारा जारी विज्ञप्तिमा संयोजकद्वय रवीन्द्र मिश्र र उज्जवल थापा क्रमश: काठमाडौं १ र ५ बाट चुनाव लड्ने भएका छन्। त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमश: सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय…