वर्डक्याम्पले ल्यायो उज्जवल थापा छात्रवृत्ति, सात योग्य उम्मेदवारले दावी गर्न सक्ने

वर्डप्रेस नेपाल कम्युनिटी वर्डक्याम्पले स्वर्गीय उज्जवल थापालाई सम्मान गर्नका लागि उज्जवल थापा छात्रवृत्ति दिने भएको छ । यो छात्रवृत्तिले सात जना योग्य उम्मेदवारहरुलाई कोष गर्नेछ । आर्थिक रुपमा समस्या भएको योग्य विद्यार्थीहरुका लागि यो छात्रवृत्ति उपलब्ध गराइनेछ । यो छात्रवृत्तिको फर्म २४ सेपटेम्बर २०२२ को १२ बजे राति बन्द हुनेछ । यो छात्रवृत्ति पाउनका लागि...