विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीले सामुहिक नेतृत्व अपनाउने भएको छ। नेतृत्वको लागि सो पार्टीले ८ जनाको संयोजन समिति बनाएको छ भने रवीन्द्र मिश्र र उज्जवल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडले रहेका छन्। सामुहिक नेतृत्वमा…