विवेकशीलका नेता थापाको सम्झनामा सुरु भयो उज्जवल थापा फाउन्डेसन

काठमाडौँ- विवेकशील साझा पार्टीका स्वर्गीय नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी फाउन्डेसनको सुरुवात गरेको छ। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उक्त फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्। फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको […]