काठमाडौं । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ । झापाको शिवसताक्षी २ का ३९ वर्षीइ यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् । बिएन्डसीका सञ्चालक दुर्गा प्रसार्इं हुन् । प्रसाईं उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापा कोरोना संक्रमण भएर उपचाररत […]