वडाध्यक्ष पनि हुँदिन होला भन्थेँ मन्त्री भएँ, कुनै गलत काम गर्दिनँः पर्यटनमन्त्री

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। आइतवार लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोषले देखाएको कार्यप्रगति रिपोर्ट सन्तोषजनक नभएको बताए। उनले कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। कोषसँग बजेट/कार्यक्रम हुँदाहुँदै काम नभएको उनले जनाए।

सम्बन्धित सामग्री

धनगढीमा जुवाखालबाट समातिए नेता‚ कर्मचारी र वडाध्यक्ष

धनगढी : हिजो (मंगलबार) कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो।होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो।प्रहरीका अनुुुसार

सात जनाविरुद्ध भष्टाचार मुद्दा

सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।...

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नं ६ का तत्कालीन वडाध्यक्ष, सब इञ्जिनीयर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।जनताको प्रतिनिधिल

हेटौंडा-४ का वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

हेटौंडा । नेकपा एमाले मकवानपुरका जिल्ला सचिव नवीन सिग्देलमाथि कुटपिट भएको छ । हेटौंडा–४ का वडा अध्यक्ष समेत रहेका सिग्देललाइ जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष रहेका सानू लामाले वडाध्यक्षको कार्यकक्षमा नै कुटपिट गरेका हुन । कुटपिटबारे जानकारी दिँदै सिग्देलले भने, ‘ममाथि गलत भएको छ । अहिले म केहि बोल्ने अवस्थामा छैन् । वडाध्यक्ष प्रहरीकोमा […]

वडाध्यक्ष सहित तीनजना विरुद्ध अख्तियारमा मुद्दा दर्ता

काठमाडौं : दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्धा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य, उपाध्याय, समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाही विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आर्थिक वर्ष २०७६/७७ मा आइसीटी व्यवस्थापनका लागि सामान खरिदका लागि विद्यालयको रकम हिनामिना गर्ने उद्द

‘काँग्रेस र माओवादीले ५ वर्ष अघि पाएको मत जोडेर गरिने विश्लेषण पूरानो भईसक्यो’

नेकपा एमालेका प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले २०७४ सालको स्थानीय तहको मत परिणाम अनुसार अहिलेको राजनीतिक विश्लेषण गरिनु गलत हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेशको प्रचार विभागले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलामा उप–प्रमुख रिजालले अहिले अधिकांश सञ्चार माध्यमले २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मतलाई जोडेर एमाले कमजोर छ भन्ने खालका समाचार आउने गरेको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।‘२०७४ सालको मत परिणाम जोडेर काम गर्दैन, त्यो विश्लेषण अब पूरानो भईसक्यो’ रिजालले भने, ‘म एउटा जिल्लाको मात्रै उदाहरण सुनाउन चाहन्छु, रौतहटको समग्र स्थानीय तहमध्ये एमालेले चन्द्रनिगाहापूरको उपमेयर मात्रै जितेको थियो, अहिले रौतहबाट एमालेमा ४ मेयर, ६ उपमेयर र ३६ जना वडाध्यक्ष हुनुहुन्छ । यो तथ्यांक त २०७४ मा एमालेले पाएको मतमा देखिँदैन, त्यसकारण २०७४ को मतपरिणाम अनुसार गरिने विश्लेषण पूरानो भईसक्यो ।’उनले १ महिनाको अवधिमा पार्टीका अध्यक्ष केपी ओलीले २८ जिल्लामा पुगेर विशाल जनसभाहरुमा सम्बोधन गरेको र हजारौँलाई एमालेमा प्रवेश गराएको पनि सुनाएका छन् । बैशाख ११ गतेसम्म अध्यक्ष ओली कुन कुन जिल्ला, कुन कुन ठाउँमा जाने र सम्बोधन गर्ने भन्ने तालिका नै रहेको पनि उनले जानकारी दिए ।

स्थानीय तहमा गलत अभ्यास : दल नत्याग्दै दल त्यागको कारबाही

संविधान र कानुनको पालना गर्नुपर्ने दलहरू कानुनको बदनियतपूर्ण प्रयोग गर्दै मनोमानी रूपमा स्थानीय तहका जनप्रतिनिधिलाई 'दल त्याग'को कारबाही गरिरहेका छन् ।

वडाध्यक्ष कानुन विपरित विद्यालय समिति अध्यक्षमा

जनकपुरधाम - धनुषाको हँसपुर नगरपालिकाका एक वडाध्यक्ष नियम विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन्, उनीविरुद्ध लाखौँ रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । नगरपालिकाका–३ का वडाध्यक्ष हुन्, उदय सिंह । उनी कार्यविधिको गलत फाइदा उठाउँदै श्रीआधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । प्रधानाध्यापक अश…

ओली खुट्टामा तोरीको तेल लगाएर केराको बोटमा चढ्न खोजे, लड्ने निश्चित छ : ओम शर्मा

काठमाडौं । प्रेस संगठन नेपालका सहइन्चार्ज ओम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले वडाध्यक्ष हुन पनि नसुहाउने मानिसलाई मन्त्री बनाएको टिप्पण्नी गरेका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शर्माले प्रेस संगठन सत्यको पक्षमा लाग्ने संगठन भएकाले ओलीले चालेको गलत कदमको विरोध गरेको बताए । उनले ओली माहाराज बन्ने प्रयासमा लागेको भन्दै कोहीपनि त्यस्ता महाराजहरुको धाक धम्कीबाट नडराउने बताए । उनले संविधान जोगाउनका लागि अग्रगमनका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा पनि जोड दिए ।