जनकपुरधाम – जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतलेस्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई ७ दिनभित्र ६ महिनाको कार्यप्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्। अध्यक्ष राउतले ६ महिनाको कार्यकाल पूरा हुँदा यस अवधिमा जनमतबाट निर्वाचित जनप्रतिनिधिले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन्। यस्तै, अध्यक्ष राउतले जनमतका सम्बन्धित वडा […]