मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।