राप्रपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाडौं।मूल्यवृद्धि,मल अभाव लगायतका विषय समेटेर राप्रपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९७,५०० रुपैयाँ कायम भएको छ।बुटवलमा म्याद सकिएको औषधि बिक्रि गर्ने ३ जना पक्राउ परेका छन्।सिराहामा सेवाग्राहीमाथी अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ परेका छन् र एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

सम्बन्धित सामग्री

कुटाकुटले बिथोलिएको राप्रपा कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौं । आइतबार नेताहरुबीच कुटाकुट भएपछि स्थगित भएको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्दैछ । दिउँसो १२ बजेपछि बैठक बस्नेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज सार्वजनिक गरिने छ । आइतबार बैठक चलिरहँदा […]

राप्रपा होमियो आन्दोलनमा, चरणबद्ध कार्यक्रम सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाका विषयलाई लिएर आन्दोलन गर्न भएको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम रहेका छन् । यसअघि राप्रपाले यिनै विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो …

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका […]

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

९ असार, काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको […]