राप्रपा होमियो आन्दोलनमा, चरणबद्ध कार्यक्रम सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाका विषयलाई लिएर आन्दोलन गर्न भएको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम रहेका छन् । यसअघि राप्रपाले यिनै विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो …

सम्बन्धित सामग्री

बागमतीको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, राप्रपा पनि सहभागी

६ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले सरकार गठन भएको झन्डै दुई महिनापछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुरसिं लामा, सतारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री जगन्नाथ …

राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । शुक्रबार काठमाडौंमा बसेको राप्रपानिकट युवा संगठनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । आन्दोलनको नयाँ प्रारुप बनाउने जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको उनले बताए । वैशाख १८ र १९ […]

कोशी सरकारलाई विपक्षीको आग्रह : बजेट ल्याउनुअघि विश्वासको मत लेऊ

३१ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट ल्याउनुपर्ने २ दिनअघि एमाले–राप्रपा सम्मिलित सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद […]

महँगीविरुद्ध राप्रपाले भोलि देशभर थाल ठटाउने

राप्रपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध बुधबार देशभर ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्ने भएको हो ।पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।राप्रपा आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले महँगीविरुद्धको देशव्यापी थाल ठटाउने कार्यक्रममा सहभागी भइदि

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाको विषय समेटेर असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो।

राप्रपा नेपालको घोषणापत्रमा यस्ता छन् जनता केन्द्रीत १४ विशेष कार्यक्रम

कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि जनता लक्षित १४ विशेष कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा पार्टी विजयी भएमा अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।यस्तै स्थानीय तहका परिवारका “आमा र नाबालक” लाई संयुक्त रुपमा शिक्षा, स्वास्थ्य र पोषणको ग्यारेन्टीका लागि मासिक रकम अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ । यसैगरी पालिकाका वडाहरूमा फूसको छाना लगाएका घरहरुमा जस्ताको छाना लगाउन चाहने घरध

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट प्रकृया शुरु

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमालेको महाधिवेशनका लागि काभ्रेपलाञ्चोक जिल्लामा भोलि मङ्गलवारबाट प्रतिनिधि बन्न योग्य र इच्छुक सङ्गठित सदस्यहरूले उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सर्वसम्मत चयन गर्ने गरी एमाले काभ्रेले मापदण्ड तोकेको छ । कार्तिक २७ गते देशभर एकै दिन एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । नेकपा माओवादी, राप्रपा र […]