काठमाडौँ - सभामुख अग्नि सपाकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप नेकपा एमालेले लगाएको छ । उनीहरुले सभामुख निष्पक्ष नभइ पार्टी फुटाउन उद्धत रहेको आराेप लगाएका छन् । एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन निरन्तर दवाव दिए पनि त्यसमा सभामुख रमिते बनेको र उल्टै एमाले फुटाउन ला…